देश/प्रदेश Archives | Page 1576 of 1927 | Khabarhub Khabarhub

घातक रोगको उपचार गर्न ४ अर्ब २२ करोड विनियोजन

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले विभिन्न घातक रोगको उपचारका लागि ४ अर्व २२ करोड विनियोजन गरिएको बताएका छन् । उनले बालबालिका जेष्ठ नागरिकका मुटुको निशुल्क उपचार, क्षयरोग, यौनरोग, कुष्ठरोगको उपचार गर्न यो बजेट विनियोजन गरेको बताए । अर्थमन्त्री खतिवडाले केन्द्रिय अस्पतालबाट पनि गरिब तथा विपन्न नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने पनि बताए ।