Live on
Your Voice, Your Power
बर्दिवास– बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाप्सा खातुनको हत्याको विरोधमा प्रदर्शन गरिरहेकालाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो…