Live on
Your Voice, Your Power
चितवन । निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ, स्वाब संकलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ । शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचाारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ । भरतपुर…