Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको नारायणटारमा टाटा सुमो दुर्घटना भएको छ । ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँचेर तल खसेको छ । पुल मुनि खसेको सो सवारी साधनलाई र्याकरको सहायताले उठाइएको थियो । सवारी साधनमा क्षति भए पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।