देश/प्रदेश Archives | Page 1592 of 1948 | Khabarhub Khabarhub

क्रिएशन र कोकाकोलाद्वारा सरसफाइकर्मीलाई राहत वितरण

काठमाडौं- क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको सहयोगमा 'सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट' अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानमा राहत वितरण गरेको छ । टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीलाई रक्षात्मक जमसुट र खाध्यान्न सामग्रीका प्याकेजहरु वितरण गरेको हो। भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर…