Live on
Your Voice, Your Power
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । प्राधिकरणको तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखाका कार्यालय प्रमुख कृष्णबहादुर आले मगरलाई ५ हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । गत सोमबार एउटा गाडीले आँबुखैरेनीस्थित सडक छेउको विद्युत पोललाई ठक्कर दिई ढलाएपछि सो पोलको मर्मतका लागि…