देश/प्रदेश « Khabarhub

मुद्दा मिलाइदिने भन्दै ९० हजार ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भन्दै पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको…