Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च शिखर सगरमाथाबारे चिनियाँ मिडियाले भ्रम छरेको भन्दै बाराका युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । बाराका स्थानीय युवाहरु मंगलबार राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले चीन विरोधी नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्दा समेत दहन गरे । ‘गो ब्याक चाइना’ लेखिएका प्ले कार्डसहित उनीहरु चीनविरूद्ध प्रदर्शन गरेका हुन् । २ मे मा चीनको राष्ट्रिय…