Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो नेपाल भित्रियाउने गरेका छन् । अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ । “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी सकिएको छ । सीमावर्ती बजारमा चहलपहल शुरु…