Live on
Your Voice, Your Power
उदयपुर- उदयपुरमा श्रीमतीलाई बञ्चरो प्रहार गरी भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ ठाडिटोलका ४१ वर्षीय पारस सिंहले श्रीमतीलाई बन्चरो प्रहार गरेर भागेका थिए। उनलाई आज दिउँसो जंगलमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बञ्चरो प्रहारबाट ३१ वर्षीया मीना खत्री गम्भीर घाइते भएकी छन्। उनको…