देश/प्रदेश « Khabarhub

मुख्यमन्त्रीविरूद्धका अविश्वास प्रस्तावमा समर्थन गर्ने/नगर्नेबारे देउवाले गरे छलफल

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा के गर्ने भन्नेबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशका मुख्यमन्त्रीहरू विरूद्धमा उभिने कि सघाउने भन्नेबारे छलफल भएको थियो। बागमती प्रदेशमा नेकपाका प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर…