देश/प्रदेश « Khabarhub

असहाय जेष्ठ नागरिकहरुको प्रेरणा बनिन् नैनकली

पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी ८५ वर्षीया महिला नैनकली भण्डारी गाउँपालिकाकै उदाहरणीय महिला बनेकी छन् । गएको चैतमा कोरोना भाइरस संक्रमणले विश्व आक्रान्त भइरहेका बेला म्याग्दीमा पनि कोरोनाले प्रभाव पार्‍यो । कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको म्याग्दीमा २ सय ३८ जना संक्रमित भए । तीमध्ये एक दर्जनबढी अझै पनि सक्रिय संक्रमित रहेको…