देश/प्रदेश « Khabarhub

स्थानीय अदालत बन्दै न्यायिक समिति

प्यूठान– देशमा सङ्घीय शासन लागू भएपछि नागरिकले घरआँगनमै सरकार भएको महसुस गर्न पाउनेछन् भनिएको थियो । नागरिकलाई घरआगनमै सरकार भएको अनुभूति दिलाउन स्थानीय तहले विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुविधा बढाउने कोसिस गरेका छन् । सँगसँगै न्यायिक सुविधा पनि गाउँघरमै पुगेको छ । साँध किल्ला, घर झगडा, लेनदेनलगायतका विषयमा न्याय वा मेलमिलापका लागि प्रहरी र…