देश/प्रदेश « Khabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सल्यान– सल्यानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पुर्‍याइएको भए पनि…