Live on
Your Voice, Your Power
काठमाडौँ– तत्कालीन विद्रोह नेकपा–माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुरा भएको छ । तर, शान्ति सम्झौतामा उल्लेखित संक्रमणकालीन न्याय भने अझैं निरुपण हुन सकेको छैन । सशस्त्र द्वन्द्वका बेला ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माण गर्ने काम सकिए पनि द्वन्द्वका बेला घाइते भएका परिवार, बेपत्ता परिवार, यौन हिंसामा परेको महिलाले भने अझैं…