देश/प्रदेश « Khabarhub

सोह्रखुट्टेमा ग्याँस विष्फोट, ११ घाइते (भिडियोसहित)

काठमाडौँ– काठमाडौँको नयाँ बजारस्थित एक निजी घरमा ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए । नीलकुमारीको ससुरा केही दिनअघि मृत्यु भएको र सो घरमा हाल किरियाकर्म…