देश/प्रदेश « Khabarhub

‘फास्ट ट्रयाक’को काम समयमै सकिन्छ– सेना

काठमाडौँ– नेपाली सेनाले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो । ‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय…