Live on
Your Voice, Your Power
मुस्ताङ- मुस्ताङ पुगेका पर्यटकहरुमध्ये विभिन्न मुलुकका ६८ जना पर्यटकहरु अझै मुस्ताङमा नै अलपत्र परेका छन् । देश लकडाउन हुनुपूर्व राउण्ड अन्नपूर्ण हुँदै मुस्ताङ पुगेका पर्यटकहरु कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै उनीहरु अलपत्र परेका हुन् । मुस्ताङ प्रशासनले तीन दिनको अवधिमा मुस्ताङमा रहेका १ सय २१ जना विदेशी पर्यटकहरुलाई हिजो…