Live on
Your Voice, Your Power
काठमाडौँ– ६ महिना लामो लकडाउन पछि सरकारले गत महिनाको असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दियो । सडकमा सार्वजनिक यातायात सञ्चालन भएको डेढ महिना बित्दा पनि आधामात्रै सवारी साधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हाल ५० प्रतिशत सवारीसाधन सञ्चालन भइरहेको जनाएको छ । विगतका वर्षहरुमा दशैँमा यात्रुका लागि विभिन्न…