देश/प्रदेश « Khabarhub

पोखरामा सहकर्मीलाई यौन शोषण गरेको आरोपमा पक्राउ

पोखरा – आफ्नै कार्यालयका दुई महिला सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालका अनुसार अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीले आफ्ना दुई सहकर्मीलाई धम्क्याएर पटक पटक यौन शोषण गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार, लेखाअधिकृत सुवेदीले आफुहरुलाई…