देश/प्रदेश « Khabarhub

भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक बिरामीको मृत्यु

बुटवल– रुपन्देहीको भैरहवास्थित भीम अस्पताल कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहावा–३ का ५० वर्षीय एक पुरुषलाई सोमबार साँझ ५ बजेतिर भीम अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको ३ घण्टापछि उनलाई भर्ना लिएकोमा राति नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर…