Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- पहिरोमा परी २ जनाको मृत्यु र ३ जना हराइरहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङमा बिहीबार राति फेरि पहिरो गएको छ। जसले गर्दा त्यहाँको बस्ती नै विस्थापित भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार त्यहाँ १६ घर छन् । सबै पहिरोको जोखिममा परेकाले सुरक्षित ठाउँमा सारिएको उनले बताए । उनका अनुसार बिहीरबार…