देश/प्रदेश « Khabarhub

गोदावरीमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरू

काठमाडौं- 'बाँसले जीवन राम्रो बनाउँछ' भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको छ ।  आगामी चैत २० गतेसम्म चल्ने तालिमको बुधबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । तालिममा नगरपालिका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू रहेका…