देश/प्रदेश « Khabarhub

जाजरकोटका चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खोल्यो नयाँ डिपो

जाजरकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो । यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो । बाढीपहिराबाट छियाछिया…