देश/प्रदेश « Khabarhub

९ महिने बालकको मुटुको शल्यक्रिया गर्न लायन्स क्लबको सहयोग

काठमाडौं- गोकर्णेश्वर नगरपालिका १ बाराहीचोकका ९ महिने बालकको मुटुको शल्यक्रिया गर्न आर्थिक सहयोग प्रदान गरिएको छ । 'लायन्स क्लब अफ सुन्दरीजल र 'गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरू' दुई सामाजिक संस्थाले साढे २४ हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरेका हुन् । मुटुको समस्या देखिएका तामाङको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि परिवारले सहयोग आह्वान गरेको…