Live on
Your Voice, Your Power
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकको लिदीलगायत मुलुकका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको मानवीय तथा भौतिक क्षतिले स्तब्ध बनाएको बताएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले विश्वव्यापी महामारी कोरोना भाइरसको सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोक, कालिकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौँ, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रे, धादिङलगायत जिल्लामा…