Live on
Your Voice, Your Power
नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसँग विकासका योजना माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बोकेको सो गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य कृष्णा केसीसँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय…