देश/प्रदेश « Khabarhub

भित्री सडकको निर्माणमा जुट्यो ललितपुर महानगर

ललितपुर- ललितपुर महानगरपालिकाले फेज-३ अन्तर्गतको २१ वटा भित्री सडकहरुको निर्माण सुरु गरेको छ । ती सडकहरुमध्ये बिहीबार महानगरपालिकाको वडा नं १५ स्थित स्वीमिङपुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड निर्माणको थालनी गरिएको हो । यो सडक खण्डको लम्बाई तीन सय चालिस मिटर रहेको छ । फेज ३ अन्तर्गतको २१ वटा नै सडकको लम्बाई भने आठ दशमलव…