देश/प्रदेश « Khabarhub

लोकल भन्दै लेयर्सका चल्ला बेच्ने ४ पक्राउ, साढे २८ हजार चल्ला बरामद

काठमाडौँ- प्रहरीले काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्लाको अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ । चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार चितवनबाट चल्ला ल्याएका…