देश/प्रदेश « Khabarhub

क्वारेन्टाइन सञ्चालन भएका विद्यालय स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने

काठमाडौं- सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ। साउन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिषरिषद् बैठकले साउनभरमा विद्यालय पुग्न शिक्षकहरुलाई निर्देशन दिने निर्णय गरेको हो। यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन सञ्चालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको छ। विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा…