देश/प्रदेश « Khabarhub

बैतडीमा फेरि ८ जनामा देखियो कोरोना

बैतडी- सोमबार कोरोनाका सक्रिय संक्रमित शून्य भएको बैतडीमा मंगलबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जिल्लाका ३७५ जना कोरोनामुक्त भए घर फर्केका थिए । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिका ७ का ६ जना र डिलाशैनी गाउँपालिका ७…