देश/प्रदेश Archives | Page 1708 of 2005 | Khabarhub Khabarhub

बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण

हेटौंडा- एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौँडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन्। पीपीई सेटसँगै एन९५ मास्क १०० थान र १०० एमएल बोतलका १०० थान…