देश/प्रदेश Archives | Page 1710 of 1752 | Khabarhub Khabarhub

प्रदेश नं १ को राजधानी विराटनगर दुई तिहाई बहुमतबाट पारित

विरटनगर– दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन । नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा…