Live on
Your Voice, Your Power
काठमाडौं- प्रदेश नं ५ सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराईलाई मनोनित गरेको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पाको मदनपोखरा स्थायी घर भई हाल बुटवल निवासी भट्टराईलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी…