देश/प्रदेश Archives | Page 1766 of 1996 | Khabarhub Khabarhub

१०८ फिट व्यासमूर्तिको डीपीआर मन्त्री भट्टराईलाई बुझाइयो

तनहुँ– तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट व्यासमूर्तिको डीपीआर विस्तृत परियोजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको छ । मूर्ति निर्माणका लागि सरकारका तर्फबाट बजेट विनियोजन गर्न माग गर्दै व्यासक्षेत्र शिवपञ्चायन विकास कोषले काठमाडौँमा पुगेर डीपीआर मन्त्री भट्टराईलाई हस्तान्तरण गरेको हो । राष्ट्रियसभा सदस्य प्रकाश पन्त, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का…