देश/प्रदेश Archives | Page 1767 of 1785 | Khabarhub Khabarhub

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं– अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन् । १५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार…