देश/प्रदेश « Khabarhub

लकडाउन सकिएको २ सातापछि एसईई परीक्षा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविध मन्त्रालयले बन्दाबन्दी (लकडाउन) सकिएर कोरोना भाइरसका कारण सिर्जित अवस्था सामान्य भएमा त्यसको २ सातापछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी शुरु गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त…