देश/प्रदेश Archives | Page 178 of 1747 | Khabarhub Khabarhub

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित, संरक्षकमा राजेशकाजी श्रेष्ठ

काठमाडौँ- नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा मुकुन्द तिमिल्सिना चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको जनाएको छ । संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षकमा चयन गरेको छ । संघको तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल केसी र शक्तिकुमार बेगानीलाई चयन गरेको छ ।…