देश/प्रदेश Archives | Page 176 of 1734 | Khabarhub Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कैलाली- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क नजिकबाट १ ग्राम लागूऔषधसहित अछामको साँफेबगर नगरपालिका १० घर भइ हाल टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय मनोज भुल शुक्रवार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ…