देश/प्रदेश « Khabarhub

लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ

सर्लाही– कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालवन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका-८…