देश/प्रदेश « Khabarhub

धादिङमा एम्बुलेन्स दुर्घटना

धादिङ- धादिङमा बुधबार साँझ एम्बुलेन्स दुर्घटना भएको छ । धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो । सदरमुकामबाट जाँदै गरेको एम्बुलेन्स  नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको…