देश/प्रदेश Archives | Page 1794 of 1852 | Khabarhub Khabarhub

सरकारले ल्याएको विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने, परिमार्जन गर्न विज्ञहरुको सुझाव

काठमाडौं– सरकारले ल्याएको भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने भन्दै विज्ञहरुले त्यसमा परिमार्जन गर्न माग गरेका छन् । भूमिहीनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानून बनाउन पनि विज्ञहरुको माग छ । भूमि विज्ञ जगत बस्नेतले भूमिहीनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानून निर्माण गर्न सरकारसँग माग गरे । भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गा उनीहरुले…