Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ । उनको शुक्रवार बिहान ७ बजे निधन भएको हो । उनकी बुहारी रीनाका अनुसार जनकमान बिगत १ बर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहरेका थिए । श्रेष्ठ मंसिर ८ गते ९२ बर्ष पूरा गरेर ९३ बर्षमा प्रवेश गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको…