देश/प्रदेश « Khabarhub

गुल्मी बसपार्कस्थित घरमा आगलागी हुँदा १ जनाको मृत्यु

गुल्मी– गुल्मीको शान्तिपुर बसपार्कस्थित एक घरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शान्तिपुर बसपार्कमा रहेको बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण खनालको शान्तिपुरमा रहेको घरमा आगलागी भएको हो । घरमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् । पसलमा राखेको…