देश/प्रदेश « Khabarhub

डोटीमा गोली हानेर युवतीको हत्या

काठमाडौं– डोटीमा गोली हानेर युवतीको हत्या भएको छ । डोटीको जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अनिताकै श्रीमानले उनीमाथि गोली प्रहार गरेका बुझिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले युवतीका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको…