Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न संघसंस्थाहरुले एक हजार थान (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिइ सहयोग गरेका छन् । स्वास्थ्य मन्त्रालयमै पुगेर आइतवार विभिन्न संस्थाहरुले एक हजार थान पिपिइ सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल भारत मानव विकास मैत्री संघले तीन सय थान पिपिइ सहयोग गरेको हो । …