Live on
Your Voice, Your Power
काठमाडौं- म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको रु एक लाख रुपैयाँ आविष्कार केन्द्रलाई सहयोग गरेको हो । समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड…