देश/प्रदेश « Khabarhub

कोरोना त्रासः बाटोमा पैसा छर्ने महिला फरार, प्रहरीद्वारा खोजी जारी

काठमाडौं- प्रहरीले जनकपुरमा बाटोमा पैसा फ्याँकेर भाग्ने  दुई जना महिलाको खोजी जारी राखेको छ । उनीहरुको तस्वीर सीसीटीभीमा देखिएकाे जनाउँदै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ ।  जनकपुरधाम–४ महावीरचोक सडकमा नेपाली रूपैयाँ छररे फरार रहेका २ जना सीसीटीभीमा देखिएका हुन् । उनीहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीमा कालो रंगको कपडा लगाएकी एक महिलाले…