Live on
Your Voice, Your Power
बैतडी- जिप दुर्घटना हुँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै पल्टिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट…