देश/प्रदेश « Khabarhub

बागलुङका पाँच रणनीतिक सडकमा रु १० करोड विनियोजन

काठमाडौं- बागलुङ जिल्लाका पाँच ठूला रणनीतिक सडकमा रु १० करोड बजेट विनियोजन भएको छ । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका पाँच सडकका लागि एक–एक करोड गरी रु पाँच करोड बजेट विनियोजन भएकोमा जनताको मागलाई सम्बोधन गर्दै प्रत्येक सडकलाई रु दुई–दुई करोड बजेट थप विनियोजन भएको हो । ठूला सडकमा रु एक करोडले काम गर्दा बजेटको…